सल्यान पवास सेवा समाज
देशको राजनैतिक अस्थिरता बढ्दो जनसंख्या र घरायसी अनेक समस्याले गर्दा हजारांै नेपाली युवा जनसक्ति रोजगारीको सिलसिलामा विदेशका विभिन्न खाडिमलुकमा जाने क्रम दिनानु दिन बढे अवस्थामा छ । देशभित्र रोजगारका धेरै श्रोत र साधनहरु हुदा हुदै पनि त्यी श्रोत र साधनको राष्टले सहि सदुपयोग गर्न नसक्दा यो अवस्थको सिर्जना भएको हो ।
सगरमाथाको देश जलश्रोतमा विस्वको दोस्रो ठुलो धनि देश भनेर चिनिने नेपाल त्यसैगरी प्राकृतिक रुपले सधै हरीयालीले भरीभराउ नेपाल देशका जनताको स्थीति यस्तो नाजुक छ भन्नु पर्दा साएत कसको मन पो नदुख्ला र यसरी अनेक समस्याको विचमा पिल्सिएर प्रदेसिन बाध्य नेपाली युवाहरुले प्रदेशमा विभिन्न कठिन कार्य , खतराजनक कार्य , यतिमात्र नभई आफ्नो मालीकको तुच्छ व्यवहार , गाली र घृर्णाले युवा श्रमिकलाई झन पिडा दिएको छ । यस्तै दुःख,पिडा र व्यदनाहरु संग खेल्न बाध्य छन नेपाली श्रमिकहरु ।
तर आजको यो२१औ शतब्दिको यो अन्तरालमा समयले केहि कोल्टो फेरेको छ । आफ्नो कामको अपार बेस्तताको वफजुत पनि ती गालीर घृणले छिया छिया परेको मन बाटै पनि युवाहरुले थोरै भएपनि चेतना र परिवर्तन ल्याउने प्रयास गर्दै छन । एउटा कामको व्यस्तता बाट बचेको थोरै समयलाई असल कार्यमा सदुपयोग गर्दै आज आफ्नो जन्मभुमि देखि सयौकोष टाढा रहेरपनि एउटा सिङ्गो देशको ेविकासको लागी आफ्नो जातिय , क्षेत्रीय , भेगिय र लैगीए संघ सङगठन र क्लबहरुको स्थापना गरी अन्धविस्वस र कुरीतीले भरीएको हाम्रो समाजमा ठुलो परिवर्तन ल्याई सकेका छन् । आज विदेशको विभिन्न मुलुकमा हजारौ मात्रामा संघ संस्थाको स्थापना भएका छन । र यी सबै संघ संस्थाहरुले आफ्नै मिसन र भिजनहरु लिएर अगाडि बढिरहेका छन । एस्तै संघ सस्थाहरुको माझमा आफुलाई वेग्लै रुपले चिनाउदै र कठिन संघर्ष गर्दै हजारै श्रमिकहरुको माझमा आफुलाई पनि चिनाउन सफल संस्था हो सल्यान प्रवास सेवा समाज । सल्यान जिल्ला बाट रोजगारीको सिलसिलामा विदेशका विभिन्न खाडिमुलकमा गएका सम्पूर्ण सल्यान वासीहरुलाई एउटै मालामा बाँध्ने हेतुले वि.स.२०६६ असोज ४ गते मलेशियाको राजधानि क्वलालाम्पुरको नेपाली रेष्टुरेन्ट सोल्टीको सभाहलमा स्थापना गरीएको हो । र पछि यसको विस्तार गर्ने क्रममा २०६७ सालमा कातार मा र २०६७ सालमा नै कुवेतमा पनि यसको साखा स्थापना गरीएको छ । सल्यान जिल्ला बाट विदेशियका सल्यानि श्रमिक मत्र नभई सम्पुर्ण नेपाली श्रमिकहरु माथी भईपरि आउने अनेक दुःख पिडालाई थोरै भएपनि मलम पट्टी लगाउने र एउटाको समस्यालाई सस्थागत रुपले समाधान गर्ने उध्यस्यले स्थापना गरीएकोे यस सल्यान प्रवास सेवा समाजले अहिले एउटा प्रवासमा घट्ने घटना त छदै छ यसको अलाव पनि स्वदेशका गाउँ समाजमा पनि धेरै परिवर्तन र चेतना ल्याएको छ । यस सल्यान प्रवास सेवा समाजले गरेका अमुल्य कार्यहरुको सम्वोधन गर्दै । र अव प्रवास बाटै युवाहरुले स्वदेशमा परिवर्तन विकास ल्याउने विस्वास गर्दै जि.वि.स सल्यानले पनि यस संस्थालाई प्रमाण् पत्र दिइसकेको छ । र एउट राष्टले त देश भित्रका युवाहरुलाई जयार र सहि मार्गनिदेसण दिन सकेना तर जिल्लाले आफ्नो जिल्ला भित्रका युवाहरुलाई सहि काम र विकासमा अगाडि बढ्न प्रोत्साहण गर्ने छ भन्ने सम्पूर्ण प्रवासी श्रमिकहरुको विश्वास रहेको छ ।
सल्यान प्रवास सेवा समाजले गरेका कार्यहरु ःःः
सल्यान प्रवास सेवा समाज एउटा दुःख पिडाहरु बाट नै जन्मिएको संस्था भएकोले यस संस्थाले बाल्य अवस्था देखिनै विभिन्न दुःख र कष्टहरु भोग्दै आएको छ । आफु यस धर्तिमा जन्मेको करिव तिन महिनाको नहुदै पिडा र कष्टको मार खेप्दै आएको यस सल्यान प्रवास सेवा समाज अझ नै दुःख र पिडा सहदै छ । त्यति खेरको समय जतिखेर यस संस्थाको स्थापना भएको ३ महिना भएको थिएना लगातार मलेशियामा घटेका ४ ओटा घटनाले यस सल्यान प्रवास सेवा समाज पहिलो पिडा पएको थियो । वि.स. २०६६ सालमा घटेका यी घटनाहरुमा लगातार ४ महिनामा ४जना सल्यानी श्रमिकहरुको विभित घटनामा परि मृतु भएको थियो । जस घटनामा परि मृतु हुनेहरुमा हुनुहुन्थ्यो
१, खुमराज डि.सी. थारमारे ५ सल्यान
२ , रुद्ध बहादुर के.सी स्यनीखाल ४ सल्यान
३ , डिल्ली ब. राना सुईकोट ८ सल्यान
४ , हेमलाल घर्ति छायाक्षेत्र १ सल्यान
यसरी बाल्य अवस्थामा नै परेका परेका यी घटनाले सस्था एबकतिर सोका कुल र पिडा दाएक थियो भने अर्को तिर आफ्नो जिम्मामा परेको पहिलो कार्य । यसरी पिडा र वेदनालाई मुटुमा राखि मृतक जन प्रति हार्दिक समवेदना प्रकट गर्दै मृतकको परीवार जन प्रति धर्यधारण को कामना गर्दै मृतक परीवारको नाजुक अवस्थालाई थोरै भएपनि आफनो तर्फवाट राहात दिने हेतुले मलेशियामा राहत संकलन कार्य को सुरुवात गरी केही रकम जम्मा यी मृतकको परिवार लाई उपलब्ध गराएको थियो । यसरी प्रदेशमा हुने दुःख कष्ट र पिडालाई स्वदेशमा वाड्दै श्री लक्ष्मि उच्च मा.वि. स्यानीखालको प्रङ्गानमा एक विसाल कार्यक्रको आयोजना गरी उक्त राहात वितरण गरीएको थियो । यस कार्य क्रमको प्रभावले गर्दा मृतु र जिवन संग सघर्ष गरी रहेका झिम्पे ९ तारुपरेका श्री गरु प्रसाद घर्तिले यस सल्यान प्रवास सेवा समाजको साखा मलेशियामा आफे सम्पूण विवरण खुलाएर सहयोगको लागी अपिल गर्नु भएको थियो र उहाँका सुस्वास्य र दिर्घआयुको कामानाा गर्दै सल्यान प्रवास सेवा समाज मलेशियाले उहाको उपचारको लागी रु ५०००० प्रदान गरेको थियो र यसको साथमा रिम गा.वि.स. मा घर भत्कीर आफ्ना सबै परीवार गुमाएका दुई बालक लाई पनि रु ५००० प्रदान गरिएको थियो । यस राहत वितरण कार्यक्रम रीम गा.वि.स. बाट गरीएको थियो । यसै गरी मलेशिया सरकारले गाँजा चरेसको कारोवार गरेको आरोपमा मृतृ दन्ड सुनाएका हरीघलेको जिवन रक्षको लागी मलेशिया स्थित नेपाली राजदुतावासले विभिन्न संघसस्थालाई गरेको अपिल मा सल्यान प्रवास सेवा समाज मलेशियाका अध्यक्ष श्री शान्त कुमार पुनको अध्यक्षमा च्।mद्दडण्ण् प्रदान गरीएको थियो । त्यस्तै रीम गा.वि.स. का बसन्त बोहरा मलेशियामा विभिन्न काण्ड बाट जेल परेका थिय र उनको उद्धार गार्ने आफन्त मलेशियामा नभएकोले पिडित बसन्त बोहरालाइृ सल्यान प्रवास सेवा समाजका साथिहरुबाट सहयोग गरी नेपाल पर्काएको थियो । यसैगरी पछिल्लो समयमा मलेशियामा मृतु भएका ५ जना मृतक( १,अवित सुनुवार ढाँकाडम २ सल्यान २५ डिसेम्वर २०१० २, केसर बहादुर बुढाथोकी लेखपोखरा ९ सल्यान १० फेब्रवरी २०११ ३, देवराज भण्डरी कालीमाटी ५ सल्यान १०मर्च २०११ ४, इश्वरी राना छयाक्षेत्र ७ सल्यान १७ मार्च २०११ ५,तारा प्रसाद खड्का झिम्पे ४ सल्यान लाई पनि सल्यान प्रवास सेवा समाज मलेशियाको तर्फवाट राहत स्वरुप रु१०००० प्रदान गरीएको छ । त्यस्तै सल्यान जिल्ला वडा गाऊ गा । वि । स वडा नं ९ निवासी धन बहादुर पुन बिरामी भाई उपचार को क्रममा अस्पताल पुर्याउदा डाक्टर ले चेकअप अनुसार उहा को मृगौला मा १०(१० ग्राम को पनि जमेको देखीय को ले कम्पनी ले उपचार को सट्टा तुरुन्त नेपाल पठाई दियको र फेरी नेपाल को आस्पताल मा चेकअप गाराउदा रु १,७५,०० एक लाख पचहतर हजार खर्च लाग्ने भएको हुना ले उहा र उहा को घर परिवार को आर्थिक नाजुक भएकोले
सल्यान प्रवास सेवा समाज मलेशियाले उहाको स्वस्थलाभको कामना गर्दै सहयोग प्रदान गरेको थियो ।
तस्तै गरी
सल्यान जिल्ला रामपुर गा।वि।स। वडा न स् ४ घर भएकाप्रेम बहादुर पुन कम्पनीमा काम गरिरहेको अबस्थामा अचानक फोक्लीले ठक्कर दिदा प्रेम बहादुर पुन गम्भीर घाइते भएका र उनि कन्टयाक भिषामा मलेशिया आएको हुनाले उनलाई कम्पनीले कुनै पनि सहयोग नगर्ने बतएपछि उहाँको शुस्वास्थ्यको कामना गर्दै उहाँको उपचारको लागि सल्यान प्रवास सेवा समाज मलशियाले सहयोग प्रदान गरेको थियो । ्
यसरी प्रवासमा भईपरी आउने अनेक दुःख कष्ट र पिडालाइ सस्थागतरुपले समाधान गर्दै आएको यस सल्यान प्रवास सेवा समाजले विगतका दिन हरुमा ज्यदैनै महत्वपूर्ण काम गरेको छ र भावि आउने दिनहरुमा पनि एस्तै महत्व पूर्ण कामहरु गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
सल्यान प्रवास सेवा समाज का उद्धेश्यहरु ःःः
कुनै पनि व्यक्ति वा संघ सस्थाहरुका आ–आफ्नै लक्ष्य र उध्यस्यहरु हुन्छन त्यसै गरी यस सल्यान प्रवास सेवा समाजका पनि केहि लक्ष्य र यध्यस्यहरु रहेका छन ।
सल्यान प्रवासी सेवा समाजका उद्देश्य हरु ।
१० आफ्नो जिल्लामा रोजगारीका स्रोतहरु सृजना गर्ने ।
२० प्रत्यक गा।बि।स मा ईन्टरनेटको सुबिधाहरु पु¥याउने ।
३० ब्यवसाईक तालीमा हरु दिने ।
४० बैदेशीका रोजगारीमा जानेहरुलाई बिदेशमा गरीने कामको बारेमा जानकारी दिएर वा शिपमुलक तालीमहरु दिएर बैदेशीक रोजगारीमा पठाउने ।
५० कामको शीलसीलामा बिदेशमा ज्यान गुमाउनेहरुका लागी मृतकका परीवारले पाउनु पर्ने राहत सहयोगका लागी सरकार संग पहल गरीदिने र संस्थाबाट पनि सक्दो रकम सहयोग गर्ने ।
६० बिदेशमा दुःखमा पर्नुभएका सल्यान जिल्लाका साथीहरुलाई नेपाल फर्कनका लागी कस्तो किसीमाको पहल गर्नु पर्छ त्यसमा अग्रसर हुने ।
७० कृषि क्षेत्रमा पनि लगानी गरेर कृषिको उब्जनीमा बृद्धि गर्ने नयाँ किसीमको प्रबिद्यी बाट कृषक लाई तालीम दिने ।
८० १००० वाट देखी ५००० वाट सम्मका लघु जलबिद्युत उत्पादन गरी बितरण गर्ने ।
९० स्कूलमा पढ्ने बिद्याथीका लागी सल्यानका रेडियोहरुमा शिक्षामुलक कर्यक्रमहरु संन्चालन गर्ने ।
१०० बिज्ञान प्रबिद्यीको बिकाश गर्ने नयाँ प्रतिभाहरुका बकि
यिनै लक्ष्य र उध्यस्यहरुलाई मध्यनजर गर्दै सस्थाले आफ्ना कार्यहरु अगाडि बढाई रहेको छ ।
यस संथामा योग दान दिने व्यक्तिहरु ःःः
१, श्री शान्त कुमार पुन ः सल्यान प्रवास मलेशियाका अध्यक्ष एव. यस सस्थाका जन्म दाता शान्त कुमार पुन झिम्पे ९ तारुपरे सल्यान । उहाले सल्यान प्रवास सेवा समाजलाई मलेशिया बाट योगदान दिनु भएको थियो ।
२, पूर्ण बहादुर बुढाथोको (अन्जान) स्यानीखाल ६ एकानत वस्ती घोरनेटी सल्यान उहाले पनि मलेयिा बाट यस सस्थालाई योगदान दिनु भएको थियो ।
३, तिकाराम पुन झिम्पे
४
५
६
७