कति
प्यारो छौ तिमी मेरो लागि
मुटुमा बसेकी छौ सधैको लागि
हरपल तिमीसंग बसिराहु झै लाग्छ
हरक्षण तिमीसंग रमाइरहु झै लाग्छ
हरेक बिहानीको पहिलो किरण संगै
उदाउछौ तिमी मेरो मनमा
हरेक बिहानीको परिलो घाम संगै
न्यानो को आभाष दिलाउछौ मेरो तनमा तिमी आयौ उज्यालो भयो मेरो जिबन,
चन्द्र-सुर्य बिनाको धर्तिझैं मेरो जिबनमा
नयाँ -नयाँ रोशनी लिएर आयौ
म्रितसरी जिउंदो लाश मेरो मनमा उमङ्ग ल्यायौ
चेतना बिहिन जिन्दगी यापन गरिरहेथे
खडेरिले पीडित मेरो हृदयमा ……..
हरियालिभै दियौ
कती विश्वासिलो तिम्रा नजरहरु हिमाल झैं अटल
कती मायालु छन तिम्रा मुस्कानहरु चाँदनी रातको चन्द्र झै
मलाई एक्लै छोडि अब कहीं नजाउ है
मृत्?युको सन्देश आयो भने मलाई पहिला पठाउ है
तिमी बिनाको यो दुनियाँ, दुनियाँ हुन्न
तिमी बिनाको जिन्दगी म कल्पनासम्म गर्दिन
लाग्छ मलाई जहिले तहिले आँखामा सजाउ
तिमी जहाँ जान्छौ मलाई उतै लैजाउ
छ कि कतै हाम्रो दुनियाँ स्वर्ग भन्दा पनि टाढा
मेरो धद्कन तिमी, मेरो माया रखिदेउ तिम्रो मुटुमा गाढा
जब तिमी पिंडाले रुन्छेउ,
म तिम्रा आँशुहरु पुछिदिनेछु।
जब तिमी संसारदेखी डराउनेछेउ,
म तिम्रोसाथ हुनेछु।
जब तिमीलाई मेरो मायाँ चाहिन्छ,
म मेरो मुटु दिनेछु।
जब तिमी बिरामी पै एक्लिन्छेउ,
म तिम्रो स्याहार्-सुसार गर्नेछु।
तिमीलाई थाहा छ? यि मेरामायाँहरु तिमीप्रतिको कहिल्यै सकिने छैनन।
तिमीलाई थाहा छ? यि मेराकसमहरु रितुझैं बादलइनेछैनन।
तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटुछ।
मेरो मायाँतिमिलाई सदा-सदा सगरमाथाझैं अटल रहनेछ।
मेरो मायाँ प्यसिफिक महासागरझैं सदा-सर्बदा गहिरिएर रहनेछ

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें